एनएमबी बैंकको एकै पटक १६ शाखा विस्तार, शाखा संख्या १०८ पुग्यो


२ जेष्ठ २०७५, बुधबार
nmb bank

काठमाडौं, २ जेठ । एनएमबी बैंकले एकै पटक १६ नयाँ शाखा विस्तार गरेको छ । बैंकले राष्ट्र बैंकले तोकेको समय सीमाभित्रै दुर्गममा शाखा खोलेको हो ।

nmb bank
एनएमबी बैंक । तस्विर : फाइल

बैंकले गाउँपालिका, नगरपालिकाभित्र शाखाहरु खोलेको जनाएको छ । बैंकको अब शाखा संख्या १०८ पुगेको छ । बैंकका ४ एक्सटेन्सन काउन्टरका साथै ९२ वटा एटिएम छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७