हनिमुनपछि बल्छी ध्रुबे सार्वजनिक, यसरी सुनाए लभ चक्करदेखि हनिमुन अनुभवसम्म


२ जेष्ठ २०७५, बुधबार
balchhi and wife

काठमाडौं, २ जेठ । गएको बैशाख २८ गते जोडी कसेका हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र नव दुलही करुणा खड्का विवाहपछि पहिलो पटक मिडियाको सम्पर्कमा आएका छन् ।balchhi and wife

सधैं रमाइलो गर्नुपर्ने बल्छी धुर्बेले हनिमुनपछिको मिडिया सम्पर्कमा पनि झन रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । उनले बिवाहका रमाइला क्षण र बिवाहअघिका प्रेमिल ६ बर्षसम्म क्षण–क्षणलाई मज्जाले सम्झिएका छन् । सबैभन्दा रोचक कुरा त उनीहरुको पहिलो डेटिङमा प्रहरीले समातेको पनि सुनाउन भ्याएका छन् ।

यस्तै उनहरुले आफ्नो हनिमुनका कुराहरु पनि खुलेर गरेका छन् । बल्छी धुर्बेले ६ बर्षअघि लम्जुङमा जाँदा करुणालाई देखेको बताएका छन् । पछि फोन नम्बर मागेर कुराकानी गर्दै जाँदा माया बसेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७