चीनमै १४ करोड पुरुष नपुङ्सक


४ जेष्ठ २०७५, शुक्रबार
china

काठमाडौं, ४ जेठ । भियाग्रा जस्ता कामोत्तेजक औषधि उत्पादन गरेको कम्पनीले चीनमा करीब १४ करोड पुरुष नपुङ्सक रहेको दाबी गरेको छ । china

यस रिर्पोट सार्वजनिक भएपछि कम्पनीको शेयरमा तीब्र वृद्धि भएको छ । हङकङस्थित साउद चाइदा मर्निङ पोस्टको एक रिर्पोट अनुसार हेबेई चाङसान बायोकेमिकल फार्मस्यूटिकलको शेयर शेयर बजारमा दैनिक १० भन्दा बढीले वृद्धि भएको छ । कम्पनीले उक्त कुरा दाबी गरेपछि दक्षिण जियाङ््सु प्रान्तस्थित एक सहयोगी इकाइले पनि उक्त घोषणाको समर्थन गरेको छ ।

सहयोगी इकाइले उक्त कम्पनीलाई सिल्डेनाफिल साइट्रेट ब्याबलेट उत्पादनको अनुमति दिएको घोषणा गरेको थियो । उक्त रसायनको प्रयोग भियाग्रामा गरिन्छन् । जुन नपुङ्सकता निराकरण गर्नमा सहयोग पुर्‍याउँछ । कम्पनीको दाबी छ कि यदि ३० प्रतिशत नपुङ्सक मात्रै पनि उपचार गराए यसको उत्पादनको अरबौँ युआनको बजार हुनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७