प्रहरीकै आडमा फेरि तामाकोसी उत्खनन्


७ जेष्ठ २०७५, सोमबार
received 1920065361369174

 

काठमाडौं जेठ ७, जिल्लास्थित तामाकोी नदीबाट फेरि बालुवा तस्करी सुरु भएको छ ।

स्थानीय प्रसासनले रोक लगाएको एक महिना नहुँदै प्रहरीकै सरक्षण्मा फेरि बालुवा तस्करी सूरु भएको स्थानीयको आरोप छ ।received 1920065361369174

पुननिर्माणका बेला बालुवा गिटी अभावको फाईदा उठाउँदै यसअघि प्रशासनकै मिलेमतोमा जथाभावी तामाकोस् नदी दोहन हुने गरेको थियो ।

त्यसको सर्वत्र आलोचना भएपछि संघसंस्था तथा प्रदेश सरकारको निर्देशनमा स्थानीय प्रकासनले नदी दोहनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७