रातो पासपोर्टमा कडाई


७ जेष्ठ २०७५, सोमबार
rat possport

काठमाडौं,जेठ ७। परराष्ट्र मन्त्रलायल सांसदहरुलाई कूटनीतिक राहदानी दिन कडाइ गरेको छ।rat possport

संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परारष्ट्र मन्त्राललको राहदानी विभागले सांसद सचिवालयलाई पत्राचार गरेर नै कडाइ गरिएको जानकारी गराएको छ।

पत्रमा विभागले सचिवालयलाई कुन देश, के कार्यक्रम जाने भन्ने आधार पेस नगरेसम्म रातो पासपोर्टका लािग सासदको नाम सिफारिस नगर्न आग्रह गरेको छ ।,आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७