राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा एक्कासी समस्या, सिसियुमा राखेर उपचार


७ जेष्ठ २०७५, सोमबार
madav prasad ghimire

काठमाडौं, ७ जेठ । राष्ट्रकवि माधवप्रधसाद घिमिरेको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । घिमिरेलाई अहिले सामाखुसीस्थित ग्राण्डी अस्पतालमा सिसियुमा राखेर उपचार भईरहेको ।madav prasad ghimire

उहाँलाई आन्तरिक रक्तश्राव भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको परिवारजनले जनाएका छन् । अहिले घिमिरेको सघन उपचार कक्षमा उपचार भइरहेको ग्राण्डी अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७