गायक शिव परियार मोटरसाइकल दुर्घटनामा, ग्राण्डी अस्पतालमा उपचार हुँदै


१३ जेष्ठ २०७५, आईतवार
shiva pariyar

काठमाडौं, १३ जेठ । गायक शिव परियार मोटरसाइकल दुर्घटनामा परेका छन् । काठमाडौंको बसुन्धारामा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।shiva pariyar

उनले चलाएको बा ८० प ९९९८ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो । बसुन्धारास्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७