नेकपाले फिर्ता लियो प्रदेश–२ सरकारको समर्थन


१३ जेष्ठ २०७५, आईतवार
Nepal Communist Party 1

जनकपुर, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश–२ सरकारलाई दिएको समर्थन आज (आइतबार) फिर्ता लिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा मुख्यमन्त्री लालबाबु राउतले दिएको विवादित भाषणका कारण उत्पन्न तनाव सरकारको समर्थन फिर्तासम्म पुगेको छ ।Nepal Communist Party 1

आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीले लालबाबु राउत नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७