साम्राज्ञी–आर्यनको यस्तो भिडियो बाहिरियो


२४ जेष्ठ २०७५, बिहीबार
बाहिरियो आर्यन र साम्राज्ञीको यस्तो भिडियो5468

काठमाडौं, २४ जेठ । नायक आर्यन सिग्देलले निर्माण गरेको चलचित्र ‘कायरा’ लाई साउनमा रिलिज गर्ने तयारी भए पनि अहिलेसम्म चलचित्रको फस्ट लुक पनि बाहिरिएको छैन । केही समय अगाडि चलचित्रको एक अस्पट तस्बिर सार्वजनिक भएको थियो । जसमा आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डान्स गरिरहेका थिए । बाहिरियो आर्यन र साम्राज्ञीको यस्तो भिडियो5468

तस्बिर सार्वजनिक भएपछि उनले कतिपय मिडियालाई उक्त तस्बिर हटाउन आग्रह समेत गरेका थिए । तर, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले उक्त चलचित्रको छायाँङ्कनको तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन् । यसैबीच उक्त चलचित्रको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सडकमा हिंडिरहेको देख्न सकिन्छ ।

यस्तो छ भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७