विश्वकप हेर्नेहरुका लागि सिडिओ कार्यालयको १० बुंदे सूचना, उल्लंघन गरे कार्वाही (सूचनासहित)


२९ जेष्ठ २०७५, मंगलवार
world cup photo VTkN54LCet

काठमाडौं, २९ जेठ । आउँदो बिहीबारदेखि शुरु हुने विश्वकप फुटबल–२०१८ हेर्दा होहल्ला गरे कार्बाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विश्वकपसम्बन्धी सूचना जारी गरी यस्तो निर्देशन दिएको हो । world cup photo VTkN54LCet

सूचनामा छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने, प्रबेश शुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने लगायत छन् । विश्वकपका नामम हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा बलियो राख्न यस्ता नियम लागू गरिएको काठमाडौंका सहायक प्रजिअ बासुदेव घिमिरेले बताए ।

हेर्नुस् सूचनाworld cup notice IVi4O8Nc7Y

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७