सेक्स गर्ने महिला पुरुषले जान्नै पर्ने यी हुन् १० कुरा


३० जेष्ठ २०७५, बुधबार
Couple in Sex mood 1

काठमाडौं, ३० जेठ । यो दुनियाँमा जन्म–मृत्यु जस्तै प्रक्रिया सेक्सको पनि हुन्छ । सृष्टि सिर्जना गर्नका लागि यसको जरूरत छ र यो गर्न कसैलाई सिकाउनु पर्दैन् । जसरी मानिस चल्न, बोल्न, हिड्न आफै सिक्छ, त्यसरी नै सेक्स पनि सँगसँगै सिकिन्छ । मानव जीवनमा यति महत्व राख्ने सेक्सका बारेमा केही कुराहरु मानिसले जान्नैपर्ने हुन्छ, जुन कुराहरु धेरै थाहा नभएको हुन सक्छ । त्यसैले यहाँ सेक्स गर्ने महिला र पुरुषले जान्नैपर्ने १० कुराहरु उल्लेख गरिएको छ :-Couple in Sex mood 1

१) सेक्स गर्दा मानिसको पीडा सहने क्षमता बढ्छ । अर्गेज्मदेखि हार्मोन्ससम्म गति मिल्छ र यसबाट मानिसमा पीडा सहने क्षमता पनि बढ्छ ।

२) एउटा स्वस्थ पुरुष दुई हफ्तामा यति वीर्य स्राव (बाहिर) गर्न सक्छ, जसले विश्वका हरेक महिलालाई गर्भवती बनाई दिन सक्छ ।

३) पुरुषको लिङ्गबाट निस्किएपछि वीर्य केही घण्टासम्म जीवित रहन्छ, तर महिलाको योनीभित्र प्रवेश गरेपछि वीर्य तीनदेखि पाँच दिनसम्म सक्रिय रहन्छ ।

४) सेक्स गरिसकेपछि महिला र पुरुषलाई पिसाब फेर्दा अप्ठेरो महसुस हुन्छ । यो अर्गेज्मपछि मानव शरीरमा एक ऐण्टी–डायुरैटिक हार्मोन बन्छ जसले पिसाबको प्रवाहलाई रोकिदिन्छ ।

५) यसको एउटा फाइदा पनि छ, यदि सेक्स गरिसकेपछि पिसाब फेरेमा भने मानव शरीरमा कुनै यूरिनरी ट्रैक्ट इन्फेक्सन भने हुँदैन् ।

६) यस्तो एकदमै कम हुन्छ, तर केही महिलाहरुलाई फोरप्ले (स्तन र योनीमा घर्षण) आसनका क्रममै अर्गेज्म हुन्छ ।

७) सम्पूर्ण रुपमा सेक्सको उत्कर्षमा डुबेकी महिलाको स्तन २५ प्रतिशतले बढ्छ ।

८) सेक्स एक जबरदस्त स्ट्रेस बस्टर पनि हो । यसले मानव शरीरको ब्लड प्रेसर कम गर्छ र शरीरलाई सन्तुष्टि प्रदान गर्छ ।

९) विहान वर्कआउट (जिम, कसरत) गरिसकेपछि तुरन्तै सेक्स गर्दा स्वास्थ्यलाई फायदाजनक हुन्छ, किनकी कसरतको क्रममा शरीरको गुप्ताङ्गका आसपासमा पनि रक्त सञ्चार बढेको हुन्छ । यसले सुन्दर सेक्समा मद्दत गर्छ ।

१०) यदि पुरुष र महिलाले हफ्तामा कम्तीमा पनि तीन पटक शरीरमा शरीर मिलाएर नाङ्गै सेक्स गरेमा चारदेखि सात वर्ष बढीसम्म युवा जस्तै देखिन्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७