पौने ३ अर्ब धरौटी मागेका श्रेष्ठलाई १० लाखमै छाडियो ?


३० जेष्ठ २०७५, बुधबार
ram shrestha

काठमाडौं, ३० जेठ । पौने ३ अरब बिगो दाबी गरी अदालत पेश गरिएका भीएलनका संचालक संचालक राम श्रेष्ठलाई जम्मा १० लाख धरौटीमा रिहा गर्ने आदेश जिल्ला अदालत काठमाडौंले बुधबार दिएको छ ।

ram shrestha
पौने ३ अर्ब बिगो मागिएका श्रेष्ठलाई १० लाख धरौटीमा छाडिएपछि उनलाई पुनः ललितपुर प्रहरीले पक्राउ गरेको छ । भीएलएनले मलेसिया जाने नेपाली कामदारसँग पासपोर्ट संकलन गरेबापत प्रतिब्यक्ति ३ हजार २ सय रुपैयाँ लिने गरेको थियो । भीएलएनका संचालक श्रेष्ठले यसरी पौने ३ अब ठगी गरेकाले उनलाई त्यति नै बिगो दाबी गर्दै प्रहरीले अदालतमा मुद्दा पेश गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७