बढुवा भएका २८ एसपी र ५५ डिएसपीको पदस्थापन, कसलाई कहाँ पुर्‍याइयो ? (सूचीसहित)


४ असार २०७५, सोमबार

काठमाडौं, ४ असार । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाहरुको पदस्थापन गरिएको छ ।nepal police

प्रहरी प्रधान कार्यालयले बढुवा भएका २८ जना एसपीको पदस्थापन गरेको हो । जेठ २९ गतेको सचिवस्तरीय निर्णयले उनीहरुको बढुवा गरिएको थियो ।

यस्तै सोही दिनको निर्णय अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मा ५५ जनाको पनि पदस्थापन गरिएको छ ।

एसपी पदस्थापन

डिएसपी पदस्थापन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७