५० डिएसपीसहित एकैपल्ट ११ सईको सरुवा, को कहाँ पुुगे ? (सूचीसहित)


४ असार २०७५, सोमबार

काठमाडौं, ४ असार । नेपाल प्रहरीका ५० जना डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार डिएसपीको सरुवा गरेको हो ।nepal police

यस्तै एक हजार एक जना सईको पनि एकैपल्ट सरुवा गरिएको छ । आइतबारकै निर्णयबाट उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुस् डिएसपीको सरुवा सूची


हेर्नुस सईहरुको सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७