मलेसियामा आँचल र पललाई अवार्ड


२ असार २०७५, शनिबार
pal and achhal

काठमाडौं, ३ असार । मलेसियामा नायिका आँचल शर्मा र नायक पल शाहले उत्कृष्ट मोडलको अवार्डं पाएका छन् । शनिबार मलेसियामा आयोजना भएको ‘तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड’ मा उनीहरु उत्कृष्ट ठहरिएका हुन् । pal and achhal
संगिक्षा फिल्मसको आयोजनामा भएको अवार्डमा लोक, पप र आधुनिक विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्डमा सहभागी हुन नेपालबाट ६० बढी कलाकारहरू पुगेका थिए । यसअघिको २ म्युजिक भिडियो अवार्ड दुबईमा गरिएको थियो भने यस पटक मलेसियामा गरिएको हो ।
हेर्नुस् अवार्ड पाउनेको सूची
राष्ट्रिय भावनाले अभिप्रेरित गीत
जय नेपाल – शिवजी लामिछाने (सिवाज)
नव गायन प्रतिभा
सेल्फी क्विन – रविना थापा
पप गीत समुह
गीतकार
सु –स्वागतम – नरेश भट्टराई
गायन पुरुष
सु–स्वगतम – अनिल सिंह
गायन महिला
डम्फु – मिङ्स लामा
छायाँकार
दिलको भितैमा – रामेश्वर कार्की
सम्पादक
सेल्फी क्विन – भरत रेग्मी
मोडल पुरुष
जानी नजानी मायामा – पल शाह
मोडल महिला
जानी नजानी मायामा – आँचल शर्मा
भिडियो निर्देशक
मुखौटा – निकेश खड्का
आधुनिक गीत समुह
गीतकार
मेरो प्राण तिमि नै – होम न्यौपाने
संगीतकार
पहिलो भेटैमा – दीपक भट्टराई
गायन पुरुष
तर्की तर्की – नारायण धिताल
गायिन महिला
ताराबाजी लै लै – जुना प्रसाई
सम्पादक
तर्की तर्की – निशान घिमिरे
छायाँकार
तर्की तर्की – सुदिप बराल
मोडल पुरुष
मेरो प्राण तिमि नै – दृश्य सुवेदी
मोडल महिला
छोरी अन्माउँदा – वर्षा शिवाकोटी
निर्देशक
पुर्णिमाको रात मेरो – आदित्य बुढाथोकी
लोक गीत
गायन पुरुष
आधा गाग्री पानी – डिबी लोप्चन
गायन महिला
सरर प्लेनमा – अमृता लुन्गेली मगर
मोडल पुरुष
सरर प्लेनमा – संजिव ठकुरी
मोडल महिला
शिर शिर बतासैले – सुष्मा अधिकारी
सम्पादक
बिउ खायो किरैले – मिलन बिक
छायाँकार
बिउ खायो किरैले – बासु बराल
निर्देशक
माछी कहाँ छ – मिलन श्रेष्ठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७