भाग्य पनि कस्तो–कस्तो, १३ वर्षकी किशोरी करोडौंकी मालिक


५ असार २०७५, मंगलवार
848 Capture 525

काठमाडौं, ५ असार । डेनियल ब्रिगोली जो १३ वर्षमै करोडपति बन्न सफल भएकी छिन् । अमेरिकन टिभी शोमा देखिएपछि भाइरल भएकी उनको कमाई सुनेर सबै छक्क पर्छन् ।848 Capture 525

एक अमेरिकन वेबसाइटका अनुसार उनी २०१७ को अन्त्यसम्म मिलिनेयर बन्नेछिन्। बढिरहेको फ्यान फलोइङका कारण सानो शोमा जानको लागि पनि उनको शुल्क बढ्दै गएको छ । उनले सोसल मितियाबाट मात्र एक करोड नेपाली रुपैयाँजति कमाउँछिन् । डेनियलले म्युजिक फेस्टिवलमा पब्लिक अपिरियन्सको लागि ३२ हजार पाउण्ड लिएकी थिइन् ।

उनले आफ्नो फ्यानसँग भेट्नको लागि मात्र ३० हजार पाउण्ड लिन्छिन् । इन्स्टाग्राममा ८३ लाख फलोअर्सका साथमा उनको सिंगल पोस्टबाट मात्र ४० हजार पाउण्डभन्दा बढी कमाइ हुन्छ । सबै मिलाएर उनको नेट वर्थ अहिले १ लाख ५० हजार पाउण्ड भएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७