ब्रिटिस गोर्खा सैनिकको कोटा ५० हजार पुर्‍याइने, यस्तो छ तयारी


६ असार २०७५, बुधबार
Gurkha
DATE: Sunday 11th October 2004LOCATION:Camp Gallipoli, Tutong, Brunei Garrison, Brunei.UNIT: 2nd Battalion Royal Gurkha Rifles.Event: Exercise Ulu Rajah 2004.Photographer: Corporal Anthony-Louis Belgrave- RLC, British Army Photographer.CAPTION: Exercise Ulu Rajah 2004 is a biennial exercise for the Brunei Garrison to test the procedures and prove the training. The exercise uses troops from the Brunei Garrison Unit and 2nd Battalion Royal Gurkha Rifles.CROWN COPYRIGHT FOR FURTHER INFORMATION CONTACT:Picture Editor HQ Land Command Erskine Barracks Wilton, Wiltshire SP2 0AG Tel No: 01722 433315 Fax No: 01722 433677

काठमाडौं, ६ असार । ब्रिटिस सरकारले गोर्खा सैनिकको कोटा बढाउनेबारे योजना बनिरहेको जनाएको छ । ब्रिटिस गोर्खा सैनिकको संख्या ५० हजार पुर्‍याउन सकिने नेपालका लागि वेलायती राजदूत रिचार्ड मोरिसले बताएका छन् ।

Gurkha
फाइल फोटो

त्यसका लागि दुई देशबीच साझेदारीको आवश्यकता रहनु पर्ने उनले बताएका छन् । त्यस्तै मन्त्री यादवले उक्त भेटमा नेपालमा वैदेशिक लगानीको वातावरण बनेको राजदूत मोरिसलाई जानकारी गराए थिए । सोही अवसरमा उनले नेपालमा रहेको बेरोजगारी समस्याको समाधानका लागि सीपमूलक तालिम सञ्चालनमा सहयोग पुर्‍याउन समेत राजदूतलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७