कांग्रेस नेता मनमोहन भट्टराईलाई मस्तिष्कघात, आइसियुमा उपचार हुँदै


७ असार २०७५, बिहीबार
manmohan bhattarai

काठमाडौं, ७ असार । नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईलाई मस्तिष्कघात भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । manmohan bhattarai

अस्पताल स्रोतका अनुसार उनी सात दिनदेखि अस्पतालमा उपचाररत छन् । उनालाई डा. राजीब झाको टोलीले उपचार गरिरहेको छ । भट्टराईको शल्यक्रिया भने गरिएको छैन । शुक्रबार पुनः सिटी स्क्यान गरेर हेरेपछि थप उपचार प्रक्रिया अगाडि बढाइने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७