नेकपाको आम्दानी महिनामै १० करोड, यी हुन् आम्दानीका स्रोत (सूचीसहित)


१० असार २०७५, आईतवार
Nepal Communist Party 1

काठमाडौं, १० असार । समृद्ध नेपाल निर्माण र सुखी नेपाली नाराका साथ अगाडि बढिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी सञ्चालनका लागि आत्मनिर्भरताको मार्ग अवलम्वन गरेको छ ।Nepal Communist Party 1

नेकपाले पार्टी सदस्यबाट उठ्ने लेभीबाटै महिनामै १० करोड रूपैंयाँ भन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको छ ।

पार्टी स्रोतका अनुसार ‘विधानअनुुसार पार्टी सदस्यको वर्गीकरण गरिएको छ र त्यही आधारमा नियमावलीमा सदस्यता, नवीकरण शुुल्कको व्यवस्था गरिएको छ’, नियमावली तयार पार्न गठित कार्यदलका सदस्य तथा नेकपाका स्थायी समिति सदस्य वेदुुराम भुुसालले जानकारी दिएका छन् ।

हेर्नुस् यसरी हुन्छ आम्दानी

Nekapa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७