असार १५ मा छल्कियो गायिका निरुताको जवानी


१५ असार २०७५, शुक्रबार
Niruta chhetri 5 1

काठमाडौं, १५ असार । असारमा किसानहरु खेतमा व्यस्त छन् । ‘माना रोपेर मुरी’ फलाउने लागी परेका छन् । तर असार १५मा भने किसान मात्र नभई सबै नेपालीहरु दहीच्यूरासँगै धान दिवस मनाउँदैछन् । कतिपय  खेतमा पुगेर धान रोपिरहेका छन् ।

यसैक्रममा अहिलेकी चर्चित तथा हट मोडल तथा गायिका निरुता क्षेत्रीले असार १५ को अवसरमा हट फोटोसुट गरेकी छिन् । उनले आफनो हट तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन् । असार १५ को अवसर पारेर उनले फोटो सार्वजनिक गरेकी हुन् ।

राजधानीमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियन पनि हुन । भने कलाकारिता र आफ्नो पेशा लाई संगै अघि बढाएकी निरुता गायनको साथ–साथै मोडलिङमा समेत सक्रिय छन् ।Niruta chetri asar 15 1

 

Niruta chetri asar 15 3

Niruta chetri asar 15 4 Niruta chetri asar 15 6

 

Niruta chhetri 2

Niruta chhetri 4 Niruta chhetri 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७