प्रताप दासको नयाँ गीत सार्वजानिक (भिडियोसहित)


१७ असार २०७५, आईतवार
Pratap 123

काठमाडौं, १७ असार ।  नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। प्रतापको स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’ को भिडियो सार्वजनिक भएको हो ।

Pratap 123

भिडियोमा दुई प्रेमीको बाल्यकालीन समयदेखि युवावस्थासम्मको प्रेमलाई देखाइएको छ । केदार धितालको निर्देशनमा हरि पराजुलीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ ।

भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय छ भने बाल कलाकार बिराज ढकाल र आस्मा परियारलाई पनि देख्न सकिन्छ । भिडियोमा बुद्ध थापाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

हेर्नुहोस्

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७