गुगल क्रोमलाई फायरफक्सले टक्कर दिँदै


१८ असार २०७५, सोमबार
mozilla G33VZrazIR

काठमाडाैं, १८ असार (बीबीसी)। पछिल्ला केही वर्षदेखि एउटा ब्राउजरले इन्टरनेटमा राज गरिरहेको छ, त्यो हो गुगल क्रोम । तर अब यसलाई टक्कर दिन फायरफक्स आएको छ ।

mozilla G33VZrazIR

फायरफक्स कुनै नौलो नाम होइन । यसलाई सन् २००२ मा पहिलो पटक फ्रि र ओपन सोर्स ब्राउजरको रुपमा लञ्च गरिएको थियो । यसलाई मोजिल्ला फाउन्डेशनले डेभलप गरेको हो जसको वेबसाइटले ‘इन्टरनेटसम्म सबैको पहुँच बनाउने ग्यारेन्टी दिने फ्रि सफ्टवेयर बनाउनका लागि प्रतिबद्ध’ भएको बताउँछ ।

जब सन् २००८ मा क्रोम लञ्च भयो तब बिस्तारै यसले अन्य ब्राउजर्सको स्थान ओगट्न थाल्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७