नायिकाले गरिन रेसोर्ट उद्घाटन


१८ असार २०७५, सोमबार
images

काठमाडौं, १८ असार । नायिका संचिता लुइटेलको हातमा अहिले चलचित्र छैन । नायिका लुइटेल चलचित्र भन्दा पनि उद्घाटनमा बढी व्यस्त छिन् । नायिकालाई विभिन्न सौन्दर्य प्रतियोगीताको निर्णायक बसेको पनि देख्न सकिन्छ ।

images

उनै नायिकाले धादिङको नौविसेमा संचालनमा आएको एक रिसोर्टको उद्घाटन गरेकी छिन् ।  ‘नौबिसे एग्रो रिसोर्ट’को धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नायिका लुइटेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । रिसोर्टमा सेमिनार, सभा हल, रेष्टुरा, गार्डेन रेष्टुरा र बारको व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७