असइको परीक्षामा तीन सय ३० उत्तीर्ण (सूचीसहित)


२५ असार २०७५, सोमबार

काठमाडौं, २५ असार । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असइ) पदको परीक्षामा ३३० जना उत्तीर्ण भएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार ३१४ जना खुला प्रतिष्पर्धा र १६ जना समावेशी कोटा गरी ३३० जना उत्तीर्ण भएका छन् ।nepal police

असईका लागि २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन प्रकाशित गरिएकोमा अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेद्वारहरुको अन्तिम नतिजा प्रकाशन भएको हो ।

उत्तीर्ण भएकालाई असार २७ गते बुधबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न प्रहरी प्रधान कार्यालयले भनेको छ ।

हेर्नुस् सूची

aasaiaasai 1aasai 2 1aasai 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७