सुन तस्करी र हत्या प्रकरणः गोरेका सहयोगीसहित तीनजना जेल चलान


२६ असार २०७५, मंगलवार
GORE 2 N8Kq7hCHXO
फाइल फोटो

 

काठमाडौं,२६असार: संंगठित अपराध, सुनकारी र सनम शाक्य हत्या मुद्धाका थप तीन अभियुक्तलाई जिल्ला अदालत मोरङले सोमबार पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।GORE 2 N8Kq7hCHXO

अरु तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको ईजलासले मदन सिलवाल, भुजुङका चालक लक्षु गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई थुनामा राख्न आदेश दिएको हो ।

तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै अदालते उनीहरुलाई थुनामा राखेर पुर्वपक्ष गर्न आदेश दिएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७