आठ तस्बिरमा हेर्नुहोस् हट ‘वर्ल्डकप गर्ल’


२६ असार २०७५, मंगलवार
victoria2

काठमाडौं २६ असार । रुसमा जारी विश्वकप अन्तर्राष्ट्रिय देखि नेपाली मिडियाहरूमा मज्जैले छाइरहेको छ । बेलाबखत चर्चामा पनि आइरहेका छन् । कुनै बेला खेलाडीको प्रशंसा त कुनै बेला आलोचना ।

victoria2

यसैबिच पनि अन्य कुराले पनि चर्चा पाइरहेका छन् । केही दिन अगाडी खेलको बारेमा रिपोर्टिङ गरिरहेकी एक महिलालाई समर्थकले जबजस्ता किस गर्न खोजेको विषयले पनि चर्चा पाएको थियो । त्यस्तै विश्कप भविष्यवाणी गर्ने एकिलिज नामको बिरालोको मृत्युले पनि चर्चा पायो । त्यस्तै विश्वकप सुरु भएदेखि नै चर्चामा छाएकी छन् भिकटोरिया लोप्यारेभा । २०१८ की विश्वकपको ब्रान्ड एम्बेसडर समेत रहेकी भिक्टोरिया हाल निक्कै चर्चामा छिन् । उनलाई ‘वल्र्डकप गर्ल’ बनाउन रुसी राष्ट्रपतिले नै सिफारिस गरेको चर्चा छ ।

victoria7

३४ वर्षीया भिक्टोरिया ‘वल्र्डकप गर्ल’ घोषणा भएपछि मात्रै चर्चामा छाएकी भने होइनन् । हुन त भिक्टोरियाकी बोल्ड तस्बिरले नै धेरैलाई मात खुवाउने खालका छन् । सामाजिक सञ्जालमा उनको फेटा अत्यधिक मनपराईको छ । भिक्टोरिया यसअघि सन् २००३ मा ‘मिस रुस’ भइसकेकी छिन् । उनले ‘फेस अफ द इयर’ र ‘मोडल अफ द डन’ जस्ता धेरै उपाधि पनि जितिसकेकी छिन् ।

victoria5

victoria4

victoria3

victoria1

victoria

victoria6

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७