कतार एयरवेजले प्रस्तुत गर्‍यो विश्वकप फुटबलको ब्राण्डको जहाज


२६ असार २०७५, मंगलवार
katar HuXohgpTbZ

कतार, २६ असार । फिफाको आधिकारिक एयरलाइन्सको रुपमा रहेको कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको उत्सव मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रदर्शनीको लागि बोइङ ७७७ विमान प्रस्तुत गरेको छ ।katar HuXohgpTbZ

फिफाको विशिष्ट ब्राण्डिङसहित विशेष रुपमा निर्मित त्यो विमान आयरल्याण्डमा हस्तचित्रित गरी दोहा पुर्‍याइएको थियो । त्यहाँ प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलको लागि मस्कोतर्फ प्रस्थान गर्नु अगाडि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७