गायिका पार्वती राईको नयाँ गीत सार्वजनिक (भिडियोसहित)


२४ असार २०७५, आईतवार
parwati Rai

ललितपुर, २५ असार । गायिका पार्वती राईले ‘काठमाडौंमा धरहरा मेलम्चीको पानी’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् । parwati Rai

गायिका राईले आफनो जन्मदिनको अवसरमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतको शब्द र संगीत विक्रम राईले गरेको छन् ।

गीतको भिडियो पनि निर्माण गरिएको छ । उमेश गुरुङको निर्देशनमा तयार भएको भिडियोमा मनि चाम्लिङ राई र रेखा लिम्बुले फिचरिङ गरेको छन् ।

यस्तै भिडियोलाई मेघराज मगराथीले छायाकंन गरेका छन् भने सुजन शाहीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७