बजाजको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा


२८ असार २०७५, बिहीबार
images 1

काठमाडौं,२८ असार: एचएच बजाजले पूर्ण सुविधासहितको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गरी नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।images 1

नयाँशोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।  नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड, बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई सिराहामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको कम्पनीले जनाएको छ । एचएच बजाजले आफ्ना ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७