सन्नी लियोनीविरुद्ध प्रशासनमा उजुरी, सन्नीको वायोपिकले बिच्किए सिख


२९ असार २०७५, शुक्रबार
sunny leone hd wallpapers Beautiful Sunny Leone lovely action1

काठमाडौं, २९ असार । सन्नी लियोनीको बायोपिक फिल्मको ट्रेलर सार्वजनिक भएसँग उनी विवादमा तानिएकी छन् । सनी लियोनीको बायोपिक फिल्ममा राखिएको नाम (करनजीत कौर) लाई लिएर सिख समुदायले फिम्मप्रति आपत्ति जनाएका छन् ।sunny leone hd wallpapers Beautiful Sunny Leone lovely action1

वयस्क फिल्मबाट बलिउडमा इन्ट्री मारेकी सन्नी स्वयम्ले यस फिल्ममा अभिनय गरेकी छिन् । फिल्मको नाममा राखिएको कौर शब्द सिख समुदायले आफ्नो नामको पछाडि राख्ने गर्दछन् ।

उनीहरुले सन्नीको वायोपिकले सिख समुदायको भावनामा चोट पुर्‍याएको भन्दै धर्म बदली सकेकी सन्नीले कौर शब्द राख्नु गलत भएको बताउँदै यसकाबिरुद्ध उक्त समुदायले प्रशासनमा उजुरी दिने बताएका छन् ।

सन्नी लियोनीमाथि बनेको यस वेब सिरिजको १६ जुलाईबाट शुरू गरिने बताइएको छ । आदित्य दत्तले निर्देशन गरेको यस फिल्ममा पहिलो पटक कोही अभिनेत्री आफ्नै पोर्न फिल्मी करियरमा आधारित भएर बायोपिकमा अभिनय गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७