विश्वकप हेर्न गएकी युवतीमाथि सामुहिक बलात्कार


३२ असार २०७५, सोमबार
rape1 OeiFwMw3Cj bPf2lgCDvs

उदयपुर, ३२ असार । उदयपुरमा विश्वकप २०१८ को फाइनल हेर्न गएकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कार गर्ने सिरहा लाहानका तीन युवालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।rape1 OeiFwMw3Cj bPf2lgCDvs

पक्राउ परेका तीनै जनालाई सोमबार १२ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । ‘घटनामा संलग्न तीनै जनालाई प्रमाणसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७