विश्व विजेता बनेर फर्किएका आफ्ना हिरोहरुलाई पेरिसमा अपार प्रेम (फोटो फिचर)


१ श्रावण २०७५, मंगलवार
The smoke creates quite a scene above the Arc de Triomphe in Paris as the French flags line the streets of the capital Paris

काठमाडौं(एजेन्सी), ३१ असार : विश्वकप फुटबल विजेता फ्रान्सेली टोलीलाई देशमा भव्य स्वागत गरिएको छ । आइतबार बिहानदेखि राती अबेरसम्म पेरिस खेलाडीहरुको सम्मानमा जुरुक्कै उठेको थियो । शहर पुरै रंगिन बनाइएको थियो ।

विश्वकप ट्रफीसहित घर फर्किएको फ्रान्सेली फुटबल टोलीलाई पेरिस विमानस्थलमा भव्य स्वागत गरिएको छ ।यसपछि खेलाडी तथा प्रशिक्षकलाई राजधानी पेरिसमा परेडसहित सम्मान गरियो । खेलाडीहरुलाई फ्रान्सेली राष्ट्रपतिको कार्यालयबाट फुटबल टोलीलाई देशकै सर्वोच्च पदकबाट सम्मानित समेत गरिएको छ ।

क्रोएसियाको सनसनीपूर्ण यात्रालाई उपविजेताको गन्तव्यमा सीमित पार्दै फ्रान्सले उपाधी हात पारेको थियो ।आइतबार मस्कोको लुझनिकी रंगशालामा सम्पन्न फाइनलमा युरोपेली प्रतिद्वन्द्वी क्रोएसियाको चुनौती ४–२ को नतिजामा समाप्त पार्दै फ्रान्सले जर्सीमा दोस्रो तारा थपेको थियो ।

२० वर्षअघि कप्तानको रुपमा फ्रान्सलाई उपाधि जिताएका डिडियर डेशच्याम्पस यसपाली दोस्रो पटक विश्व च्याम्पियन बन्दा टिमको प्रशिक्षक थिए। उनी मारियो जागालो र फ्रान्ज बेकेनबाउरपछि खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका छन्।

हेर्नुहोस् विश्वविजेताको स्वागतका तस्बिरहरु :-

Captain Lloris showed off the Jules Rimet trophy as he led the France squad down a red carpet after their plane touched down

4E523C8700000578 5959357 image a 82 1531763553937

An aerial photograph shows an estimated 500000 people preparing to welcome back the France national team on Monday

French jet fighter planes trail smoke in the colours of the national flag as onlookers watch the spectacular display in Paris

French supporters were out in force as they lined the Champs Elysees to receive their victorious national team from Russia

Lloris lifted the World Cup with coach Didier Deschamps as they departed the flight at the Charles de Gaulle Airport

Red white and blue flares are set off in the crowd as the French national team bus heads down the Champs Elysees

Security guards watch on as flags lined the Champs Elysees including one handing from the Arc de Triomphe in the distance

Spirits were high among France fans as they partied in the streets following their national teams second World Cup success

The fans waiting to receive their victorious team conjured up a spectacular scene as they awaited Frances return from Russia

The France squad soak up the party atmosphere atop the team bus as they paraded down the Champs Elysees avenue

The smoke creates quite a scene above the Arc de Triomphe in Paris as the French flags line the streets of the capital Paris

There was a party atmosphere in Paris as fans gathered at the Place Charles de Gaulle up the Champ Elysees avenue

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७