कुमार कटुवालको ‘चाइनाको रेलमा’मा सरु गौतम (भिडियोसहित)


६ श्रावण २०७५, आईतवार
teej geet

काठमाडौँ, ६ साउन । गायिका सरु गौतमले हरितालिका तीजको अबसरमा नयाँ गीत ‘चाइनाको रेलमा’ लिएर आएकी छिन् । teej geet
लगातार उनले एकपछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले शनिबार नयाँ तीज गीत सार्वजनिक गरेकी हुन् ।

गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित, आधुनिक गित, तिज गित तथा लोक गित र चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामा रहदै आएकी छिन ।

गीतमा ब्यबसायी तथा गीतकार कुमार कटुवालको शब्द तथा दिपक शर्माको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा मोडल सुप्रिया कटुवाल, सबि कटुवाल तथा गायिका सरु गौतमको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ । उत्सब दाहालले भिडियो छायांकन गरेको हुन भने उक्त भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७