ससुरासँग पल्केपछि श्रीमानको हत्या


७ श्रावण २०७५, सोमबार
rape kt sex

काठमाडौं, ७ साउन । संसारमा बाँच्नु मात्र पर्छ हरेक कुरा सुन्न पाइन्छ, हरेक कुरा देख्न पाइन्छ भन्ने उखान कहिलेकाहीं साँच्ची नै सहि सावित हुने गर्छ । भारतको राजस्थानमा घटेको एउटा घटनाले सबै दुनियाँलाई चकित बनाएको छ । राजस्थानकी एक महिलाले ससुरासँग अवैध सम्बन्ध राखी आफ्नै पतीको हत्या गरेकी छन् ।rape kt sex

प्रहरीका अनुसार रियलस्टेटको व्यापार गर्ने मुकेश सैनीकी श्रमतीले नै उनको हत्या गरेकी हुन् । सैनीको हत्याको आरोपमा प्रहरीले उनकी पत्नी पूजा सैनीलाई पक्राउ गरेको छ । यसअघि प्रहरीले मुकेशका काका राकेश सैनी र उनका नाबालिग छोरालाई पनि पक्राउ गरेको थियो ।

पूजाको मुकेशसँग ३ वर्ष पहिले बिहे भएको थियो । बिहेको डेढ वर्षपछि उनीहरुबाट एक छोरी जन्मेकी छिन् । मुकेशले रियलस्टेटको कारोबार गर्थे यही क्रममा पूजा आफ्ना काका ससुराप्रति आकर्षित हुन थालेको प्रहरीले जानकारी दिएको छ । राकेशले प्रहरीलाई बताएअनुसार पूजाले नै मुकेशलाई मार्ने योजना बनाएकी थिइन् । राकेशले उनको साथ मात्र दिएका थिए । एक महिनाभित्रै काका ससुरा र बुहारीबीच अनैतिक सम्बन्ध भयो । यहाँसम्म कि ससुरा बुहारीले घर छाडेर भाग्ने योजना बनाए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७