प्रियंका कार्कीको भिडियो चर्चित ‘पोर्न’ साइटमा (भिडियोसहित)
काठमाडौं, १४ साउन । अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको कामुक भिडियो एक चर्चित पोर्न साइडमा भेटिएको छ । नायक प्रमोद अग्रहरीसँग रोमान्स गरेको भिडियो चर्चित पोर्न साइट ‘पोर्न हब’ मा अपलोड भएको पाइएको छ ।
केही दिनअघि रिलिज भएको फिल्म कथा काठमाडौंमा समावेश गीतको भिडियो उक्त पोर्न साइडमा अपलोड छ । फिल्मको गीतमा भएको रोमान्स भागलाई काटेर दुई वटा भिडियो पोन हवले अपलोड गरेको छ । सोही गीतका कारण अभिनेत्री प्रियंका कार्की यतिबेला आलोचित बन्न पुगेकी छन् ।
काठमाडौंका होटेल रेस्टुेन्टमा युवा–युवतीबीच हुने अन्तरङ्ग सम्बन्धलाई पर्दामा देखाउने जमर्को भिडियोले गरेको छ । तर उक्त भिडियोलाई लिएर सामाजिक सञ्जाल र भिडियोको कमेन्ट बक्समा भने प्रियंकाले आलोचना खेप्नु परिरहेको छ । उक्त भिडियो प्रियंका स्तरका कलाकारका लागि नसुहाउने भएको उनका शुभचिन्तकहरुले प्रतिक्रिया जनाइरहेका छन् ।
हेर्नुस् भिडियो
https://www.youtube.com/watch?v=AioMpj3F3WQ