प्रभु ग्रुपको ‘प्रभु पे’ एप सुरु, नियमित ग्राहकलाई १० लाख रुपैयाको दुर्घटना बिमा


२४ श्रावण २०७५, बिहीबार
Prabhu App 3 0KHv3umqcy
????????????????????????????????????

काठमाडौं,२४ साउन।  प्रभु ग्रुपले नेपालमा “वालेट अब मोबाइलमा” भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेटको सुरुवात गरेको छ ।

prabhu mani

विहिबार एक समारोहकाबीच प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु पे डिजिटल वालेटको प्रयोग गरि सेवाको सुरुवात भएको जानकारी दिए ।

प्रभु पे डिजिटल वालेट आफ्नो मोबाईलमा डाउनलोड गरेपछि पैसासंग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ ।

Prabhu App 3 0KHv3umqcy
प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु पे डिजिटल वालेटको प्रयोग गरि सेवाको सुरुवात गदैँ

वित्तिय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली पानीको बील भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाईल रिचार्ज गर्न यो एपले सहयोग पुर्याउने छ ।
प्रभु पे ले नियमित ग्राहकलाई १० लाख रुपैयाको दुर्घटना बिमाको सुविधा पनि दिएको छ ।

यो एपबाट अनलाईन मात्रै नभई युनियन पे र क्यूआर कोड स्क्यान मार्फत पनि पैसा तिर्न सकिन्छ । प्रभु ग्रुप अन्र्तगत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी र सुचना प्रविधि र व्यवस्थापन सम्बन्धि विभिन्न कम्पनि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७