आजको सुनको मूल्य कति ?


२५ श्रावण २०७५, शुक्रबार
gold

काठमाडौं, साउन २५ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ५६ हजार २ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले बढी हो। यो साता सुनको मूल्यमा सामान्य उतारचढाव रह्यो। गत शुक्रबार प्रतितोला ५६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

चाँदीको मूल्य भने साताभर स्थिर रह्यो। गत शुक्रबारयता प्रतितोला ७३५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७