पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लिए शपथ


२ भाद्र २०७५, शनिबार
IMRAN 34 5


काठमाडौं,२ भदौ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

IMRAN 34 5

उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका थिए । शपथ ग्रहण कार्यक्रममा पूर्व क्रिकेटर खान कालो रंगको सेरबानी लगाएर उपस्थित भएका थिए ।

नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक.ए.इन्साफको अध्यक्ष खान पाकिस्तानको २२ औं प्रधानमन्त्री चुनिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७