राजेश ‘पायल’ राईले ‘आइ लभ यु’ भनेपछि….(भिडियोसहित)


१७ भाद्र २०७५, आईतवार
rajesh payal rai 6

काठमाडौं, १७ भदौ । सञ्चार क्षेत्रमा गायक राजेश पायल राईका समाचारले बाक्लै स्थान पाउँछन् । फेरि गायक राजेश पाल राई आफ्नो नयाँ गीतका कारण सञ्चार जगतमा छाएका छन् ।

rajesh payal rai 6
फाइल फोटो

राई इज किङका उपाधि पाएका गायक राजेश पायल राईको एल्बम ‘दर्शन नमस्ते–३’ मा समावेश ‘आई लभ यु’ बोलको गीतको भिडियो सर्वाजनिक भएको छ । गीतमा नवराज लम्सालको शब्द, सन्तोष राजको संगीत, एसित त्रिपाठीको एरेन्ज तथा किशोर थापाको मिक्सिङ रहेको छ ।

प्रेमका संवादहरुलाई गीतमा समावेश गरिएको छ । अनु शाह र विजय तामाङको फिचरिङ भिडियोमा रहेको छ । अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७