बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर


२ आश्विन २०७५, मंगलवार
Bajra Group Logo COWDKIp6GF 1

काठमाडौं, २असोज । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजले दसैँ अफर ल्याएको छ । विगत २५ बर्ष देखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरुको विश्वबिख्यात ब्राण्डको आधिकारिक वितरक बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एण्ड बी मल्टीनेशनलले नजिकिदै गरेको दशैको अवसरमा विभिन्न अफर ल्याएको हो ।

जस अन्तर्गत २५,९९९ मा कम्बोट सेट, बाई वान गेट वान, स्क्र्याच कार्ड, क्यास व्याक अफर ल्याएको छ । ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी “वान सप वान स्टप” भन्ने नारा सहित यस इन्टरप्राइजेजले काठमाण्डौको नया बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामा समेत आफ्नो आउटलेट खोलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७