१०६ कर्मचारीलाई कार्बाहीको सिफारिस, को–को पर्दैछन् कार्वाहीमा ?


२६ आश्विन २०७५, शुक्रबार
Karmachari 1 1

काठमाडौं, २६ असोज । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कार्बाहीको सिफारिस गरेको छ । सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकार समक्ष कार्बाहीको सिफारिस गरिएको हो ।

Karmachari 1 1

तीमध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ ।

निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७