दशैं अवधिमा पनि यी बैंक खुल्ला रहने, कुन बैंकले कति बजेसम्म दिंदैछन् सेवा ?


२८ आश्विन २०७५, आईतवार
Bank.jpj karja prabaha

काठमाडौं, २८ असोज । के तपाईले दशैंका लागि आवश्यक रकम झिकिसक्नु भयो ? कि भीडका कारण अझै रकम निकाल्न पाइरहनु भएको छैन ? यदि अहिलेसम्म पनि दशैंका लागि रकम जोहो गर्न बैंक जान पाउनु भएको छैन भने पनि चिन्ता लिन नपर्ने भएको छ ।

Bank.jpj karja prabaha

दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति र समय बारेमा धमाधम सूचना जारी गरिरहेका छन् ।

समय र शाखा खुला राख्ने बाणिज्य बैंकहरुका कुन शाखा कति बजेसम्म खुला रहेर वित्तीय सेवा दिन्छन् भन्नेबारे हामीले पाठकहरुलाई जानकारी दिन खोजेका छौ । अधिकांश बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने जनाएका छन् ।

सिद्धार्थ, बैंक, सानिमा बैंक, प्रभु बैंक, हिमालयन बैंक, नबिल, जनता, स्ट्याण्डर्ड चार्टड बैंक लगायतले विदाको दिन खुला रहने काउन्टरको बारेमा सूचना सार्वजनिक गरेका छन् । १० वटा बैंकको काउन्टर खुला रहने जनाइएको छ ।

time

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७