आज यस्तो छ विदेशी मुद्राको सटही दर


५ कार्तिक २०७५, सोमबार
money

काठमाडौं, ५ कात्तिक । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

money

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ र बिक्रिदर ३२ रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रिदर २८ रुपैयाँ ३१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३४ र बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ८६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ४० पैसा र बिक्रिदर ३ सय ११ रुपैयाँ ९९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७