बालुवाटारमा प्रधानमन्त्रीको हातबाट टीका लगाउनेको घुँइचो


५ कार्तिक २०७५, सोमबार
Rss Images 1540195088363 RoS ktm 20181022 RoS ktm 20181022 IMG 0059

काठमाडौं, ५ कात्तिक । बिजया दशमी अर्थात् टीकापछिको तेस्रो दिन सोमबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन् ।

Rss Images 1540195088363 RoS ktm 20181022 RoS ktm 20181022 IMG 0059
प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोमबार बालुवाटारमा बडादशैँको अवसरमा टीका लगाउँदै सर्वसाधारण । तस्वीर : रासस

सरकारले एकादशीसम्म मात्रै दशै विदाको समय दिएको भए पनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थी सम्म प्रधानमन्त्रीले टीका लगाई दिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका हुन् ।

Rss Images 1540195048264 RoS ktm 20181022 RoS ktm 20181022 IMG 0050
k|wfgdGqLaf6 a8fbz}Fsf] 6Lsf k|wfgdGqL s]kL zdf{ cf]nLaf6 ;f]daf/ afn’jf6f/df a8fbz}Fsf] cj;/df 6Lsf nufpFb} ;j{;fwf/0f . t:jL/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्री ओली बिहानैदेखि बालुवाटार पुगेकाहरुलाई टीका र जमरा लगाउन व्यस्त छन् ।
आईतबार पनि प्रधानमन्त्री टीका र जमरा लगाउनमै व्यस्त भए ।

Rss Images 1540194963712 RoS ktm 20181022 RoS ktm 20181022 IMG 0045
k|wfgdGqLaf6 a8fbz}Fsf] 6Lsf k|wfgdGqL s]kL zdf{ cf]nLaf6 ;f]daf/ afn’jf6f/df a8fbz}Fsf] cj;/df 6Lsf nufpFb} ;j{;fwf/0f . t:jL/ M /f]zg ;fksf]6f, /f;;

यसअघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन् । यस पटक भने प्रधानमन्त्री ओलीले चर्तुदशीसम्म सर्वसाधरणलाई टीका लगाई दिने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७