मुख्यमन्त्रीकै अगाडि जंगिए प्रचण्डपछि…


७ कार्तिक २०७५, बुधबार
Parchanda 1
cWoIf bfxfn dGtJo JoQm g]kfn sDo’lgi6 kf6L{ -g]skf_ k|b]z g+ @ åf/f hgsk’/df d+unaf/ cfof]lht a8fbz}F, bLkfjnL, 57 / O{b ka{sf] cj;/df z’esfdgf cfbfgk|bfg Pj+ k|b]z kf6L{ sfof{no pb3f6g sfo{qmddf dGtJo JoQm ub}{ g]skfsf cWoIf k’iksdn bfxfn …k|r08Ú t:jL/M chos’df/ ;fx, wg’iff, /f;;

जनकपुरधाम, ७ कात्तिक ।  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ,प्रचण्डुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन् ।

बाटोमा ‘ओभरटेक’ गर्न खोजिए कसैका लागि हितगर नहुने बताउँदै दाहालले सस्तो लोकप्रियताका लागि प्रदेश–२ लाई नमुना बनाउनतर्फ नलाग्न चेतावनी दिएका हुन् ।

मुख्यमन्त्रीकै अगाडि जंगिए दाहाल शिर्षकमा आजको राजधानी दैनिकले समाचार छापेको छ । प्रदेश २ को सदनबाट हालै पारित गरिएको प्रदेश प्रहरी ऐनका विषयमा बोल्दै अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् । दाहालले आफूखुसी अघि बढे पाएको अधिकारसमेत गुम्न सक्ने खतरा रहेको बताए ।

कार्यक्रम सहभागी भएका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशलाई निकै असहयोग गर्दै आएको गुनासो राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७