गयो जुनी खेर (भिडियो)


२ मंसिर २०७४, शनिबार
muna thapa magar

‘गयो जुनी खेर’ बोलको लोकदोहरी गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो पनि एमपी क्रिएसनले युट्युव मार्फत ल्याएका छन् । मुना थापा मगर र दिपेन्द्र थापा मगरको स्वरमा रहेको गीतको शब्द मधुकर थापा मगरले लेखेका हुन् । भने, लय पुरुशोतम सत्यालका रहेका छन् ।

muna thapa magar
गणेश राना र दिपा थापाले अभिनय गरेका भिडियोको निर्देशन मधुकर आफैले निर्देशन गरेका छन् । भिडियो शिव पाण्डेको छायाँङकन हुन् भने, त्यसलाई सबिन बिकले सम्पादन गरेको छ । भिडियोको निर्माता लक्षिम राना हुन् । दृश्य निर्माण ओम शान्ति भिडियोग्राफी रामपुर पाल्पाले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७