सुजुकीका दुई पाङ्ग्रे सवारीमा १५ हजार बढी भ्यालुएसन


१६ कार्तिक २०७५, शुक्रबार
download

काठमाडौं, कात्तिक १६ । सुजुकीका दुई पाङग्रे सवारी साधनमा तिहार र छट लक्षित मेघा एक्सचेन्ज क्याम्प सुरु हुने भएको छ।

क्याम्पमा कुनैपनी कम्पनीका पुराना बाइक तथा स्कूटरसंग सुजुकीका नयाँ बाइक तथा स्कूटर सजिलै एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।
साथै पुराना दुई पाङग्रे सवारीको बजार प्रचलित भ्यालुएसन भन्दा १५ हजार बढी भ्यालूएसन प्रदान गर्ने कम्पनीको दावी छ।

योजना कात्तिक १७ गतेबाट २७ गतेसम्म सुजुकीका सम्पूर्ण शोरुममा रहने छ।योजनामा सुजुकी बाइक तथा स्कूटर किन्दा बाइकमा ८ हजार र स्कूटरमा १० हजार रुपैयाँ छुट दिइने छ। साथै १० जनालार्इ जापान भ्रमण गराउने कम्पनीको भनाई छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७