गायिका निशुले ल्याइन् ‘आयो तिहार’


१८ कार्तिक २०७५, आईतवार
nisu

काठमाडौं १८ कार्तिक । गायिका निशु ढकाल हिन्दु नेपालीहरूको महान् चाड तिहारको अवसर पारेर ‘आयो तिहार लिएर देउसी’ गीतको भिडियो ल्याएकी छिन् । निशुको आवाजमा रहेको देउसी भैलो गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

nisu

उक्त गीतको शब्द, सङ्गीत र एरेन्ज नवीन के तिमल्सिनाले गरेका छन् । त्यस्तै भिडियोमा एन्जिला, शिल्पा र रुपा लगायतले अभिनय गरेकी छिन् ।

https://www.youtube.com/watch?time_continue=304&v=_2YZ5_4obbs

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७