गोर्खाज फाइनान्सको ल्यायो सरल कर्जा योजना


१८ कार्तिक २०७५, आईतवार
45 CC

काठमाडौं, १८ कार्तिक । गोर्खाज फाइनान्स लिमिटेडले गोर्खाज सरल कर्जा योजना ल्याएको छ । फाइनान्सले यस योजना अन्तर्गत सरल र छिटो तरिकाले घर कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा र अधिविकर्ष कर्जा उपलब्ध गराउने फाइनान्सले जनाएको छ ।


यो सेवा फाइनान्सको आफनो २३ वटै शाखाबाट उपलब्ध गराउने छ । ग्राहकले कर्जाको लागि आवश्यक कागजात प्राप्त भएको ३ दिन भित्रै कर्जा उपलब्ध गराउने बताएको छ ।
हाल गोर्खाज फाइनान्सकाे नेपालभर २३ वटा शाखा रहेको छ । फाइनान्सले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग, डेविट कार्ड, आस्वा जस्ता आधुनिक तीय सेवा प्रदान गरिरहेको छ । यस वितीय संस्थाले आइपिएस सेवा पनि प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७