मन्त्री पद ‘चिप्लिए’ पछि स्थापितको गुम्यो चीन भ्रमणको अवसर


१९ कार्तिक २०७५, सोमबार
keshav sthapit kylFfyarPm

काठमाडौं, १९ कात्तिक । छँदाखाँदाको मन्त्री पद गुमेपछि प्रदेश–३ का पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले चीन भ्रमणको अवसर समेत गुमाएका छन् ।

keshav sthapit kylFfyarPm

मन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेका स्थापितको पद गुमेपछि हैसियत फेरिने भएर चीन भ्रमण रद्द भएको छ ।

गएको बुधबारको मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेपछि शुक्रबार उनलाई बर्खास्त गरिएको थियो । चीन भ्रमणका लागि काठमाडौं आएका स्थापित आइतबार चीन जाने कार्यक्रम थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७